देश/प्रदेश Archives | Page 88 of 2043 | Khabarhub Khabarhub

पूर्व मुख्यसचिव र सचिवहरुसँग शेखर कोइरालाको छलफल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल सरकारका पूर्व मुख्यसचिव तथा पूर्व सचिवहरुसँग छलफल गरेका छन् । शनिबार नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू– राजनीति तथा साँस्कृतिक जस्ता विषयमा काइरालाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरु( भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला…