देश/प्रदेश « Khabarhub

हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको विकासले गति लिँदै

वीरगञ्ज– केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा सडक सञ्जालको विकास नहुँदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएपछि  विकासको गतिमा अघि बढेको छ । पूर्वपश्चिम हुलाकी…