देश/प्रदेश Archives | Page 934 of 1950 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप…