देश/प्रदेश Archives | Page 96 of 2044 | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर र थाप्ले टाइगर हिललाई पर्यटन प्रवर्द्धन गर्न हाइकिङ गरिएको छ । हाइकिङका माध्यमबाट पोखरा र आसपासका गाउँलाई प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ५६औँ श्रृङ्खलामार्फत उल्लेरी गाउँलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए । हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको…