धर्म / संस्कृति « Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं - आज २०८१ साल साउन १३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २८ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार…