Live on
Your Voice, Your Power
काठमाडौँ- आज मंगलबार हामी शास्त्रीय ज्योतिष शास्त्र अनुसार के कस्ता कामकाजहरू गर्नु राम्रो मानिन्छ र के कस्ता कामकाजहरू गर्नु हुँदैन भन्ने विषयहरूको जानकारी गराउँछौँ । ज्योतिषिय ग्रन्थहरूमा मंगल ग्रहको बार मंगलबार भएको हुनाले मंगलबारलाई खरो बारको रूपमा र पाप ग्रहको बारको रूपमा लिइएको पाइन्छ । खरो र तातो स्वभावको ग्रहको बार भएको हुनाले लामो समयसम्म…