धर्म / संस्कृति « Khabarhub

जीवित देवी ‘कुमारी’को मासिक भत्ता ५० हजार

काठमाडौं– महानगरपालिलकाले पूर्वकुमारी, पूर्व भैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ । जीवित देवी कुमारी र स्याहार–सुसार गर्ने चिताइदाराको मासिक भत्तमामा पनि वृद्धि गरिएको छ । राजधानीमा सोमबार पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेश श्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजित कार्यक्रममा काठामाडौं महानगरपािलिकाका प्रमुख विद्यासुन्दर शाक्यले घोषणासहित भत्तासमेत…