धर्म / संस्कृति « Khabarhub

लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट

काठमाडौँ- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ । बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति लिएर चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसर नै छेकिने गरी बडेमानको स्टेज र बोर्ड राखेको भन्दै लुम्बिनी विकास कोषका केही पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् । कोषका…