धर्म / संस्कृति Archives | Page 131 of 254 | Khabarhub Khabarhub

नेवार समुदायकाे म्हः पूजा

काठमाडौँ– नेवार समुदायले बुधबार म्हः पूजा गरेका छन् । काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । यसरी आत्मको पूजा…