धर्म / संस्कृति Archives | Page 142 of 212 | Khabarhub Khabarhub

धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व

१.   कुशको जरालाई पिसी धुलो बनाएर एक चम्चाका दरले खाँदा पित्तपत्थरी, जोर्नीवात र ठण्डीवाथ आदि रोगलाई ठिक पार्दछ । २. यसले कमलपित्त तथा मृगौलासम्बन्धी रोगहरु ठिक गर्दछ । ३. यो गर्भवती महिलाहरुको लागि पनि उपयुक्त मानिन्छ । ४.यसलाई पिसी लेप बनाएर काटेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ । ५. यसको प्रयोगले मानिसको रक्तसञ्चारलाई सन्तुलनमा राख्ने…