धर्म / संस्कृति Archives | Page 147 of 214 | Khabarhub Khabarhub

ऐतिहासिक महत्वको धार्मिक स्थल : हलेसी धाम (फोटो फिचर)

खोटाङ– मनोरम प्राकृतिक छटाले भरिपूर्ण स्थान हो खोटाङको हलेसी मन्दिर । अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझकाउ ‘हलेसी गुफा’ को बेग्लै धार्मिक मान्यता छ । हलेसी मन्दिरलाई पूर्वी नेपालको पशुपतिनाथ भनेर चिनिन्छ ।   समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको हलेसीको तीर्थयात्रा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा लिइन्छ । गुराँसे,…