Live on
Your Voice, Your Power
बलेवा- हा !!!! हो !!!! इ !! गाई भैँसीलाई किलो दाम्लो !!! बाखरीलाई खोर साईंलो !!! बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच…