Live on
Your Voice, Your Power
काठमाडौँ- नेवार समुदायले सिथि नखः आज धुमधामका साथ मनाएको छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने सिथि नखः नेवार समुदायले मनाउने चाडपर्वमध्ये एक हो । नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको सिथि नखः वर्षभरी मनाउने अन्तिम पर्वका रुपमा लिइने संस्कृतविद् श्रीकान्त श्रेष्ठ बताउँछन् । वर्षायाम सुरु हुने बेलामा पर्ने जेष्ठ शुक्लपक्षको…