धर्म / संस्कृति « Khabarhub

मुसलमान समुदायका नागरिकले मंगलबार इदुलफित्र मनाउने

विराटनगर- इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मंगलबार मनाइँदैछ ।      इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान…