धर्म / संस्कृति « Khabarhub

भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।  च्याम्हासिंहबाट सुरु भएको…