धर्म / संस्कृति « Khabarhub

आज बिहीबार के कस्ता कामकाजहरु शुभ र अशुभ हुन्छन् ? ज्योतिष शास्त्र यसो भन्छ-

काठमाडौँ- ज्योतिष शास्त्रमा विभिन्न समय अनुसार विभिन्न कामकाजहरू गर्ने निर्देशन गरिएको छ । तिथी, मुहूर्त, नक्षत्र, योग, करण, लग्न , नवमांश आदि विभिन्न कुराहरू अनुसार विभिन्न कार्यहरू गर्ने निर्देशन ज्योतिष शास्त्रमा गरिएको हुन्छ । त्यस मध्ये बार अनुसार गरिने कामकाजहरुको बारेमा पनि ज्योतिष शास्त्रहरुमा चर्चा गरिएको छ । सबै कुरा हेर्न नसके पनि बारको बारेमा…