धर्म / संस्कृति Archives | Page 186 of 241 | Khabarhub Khabarhub

दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै

काठमाडौँ- आज बालाचतुर्दशी । आज बिहानै काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै छ । मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात् बालाचतुर्दशीको बिहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ । गएराति…