धर्म / संस्कृति « Khabarhub

तीन दशकअघि बनेको ‘रामायण’ले तोड्यो ‘गेम अफ थ्रोन्स’को रेकर्ड

भारत : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसका कारण विश्वका थुप्रै देशहरुमा लकडाउन रहेको छ । छिमेकी राष्ट्र भारतमा पनि लकडाउन जारी छ । भारतको टेलिभिजन च्यानल दुरदर्शनमा रामानन्द सागरको धारावाहिक टेलिश्रृंखला रामायण पुन प्रसारण गरिएको छ । यस शोले विश्व रेकर्ड बनाउन सफल भएको छ । सन् १९८७ मा भारतीय टेलिभिजन…