धर्म / संस्कृति « Khabarhub

कुन राशीका नेताहरुको राजनीतिमा रहने छ सुनौलो भाग्य

ज्योतिषको सबै भन्दा ठूलो ग्रह बृहस्पति केवल कर्कट लग्नमा मात्र उच्च हुन्छ । चन्द्र तथा बृहस्पतिको अद्भुत संयोगको कारण यो लग्न जनतामा प्रसिद्धि प्रदान गर्ने छ । साथै चन्द्र मंगलका कारण यो प्रसिद्धिले उच्च पदसम्म पुर्‍याउने छ । संसारमा चार लग्न भएका मानिस भाग्यको मामिलामा सबैभन्दा असल र भाग्यमानी सावित हुनेछन् । मेष लग्न, कर्कट…