Live on
Your Voice, Your Power
जनकपुर – विवाह पञ्चमी महामहोत्सवको आज सातौँ तथा अन्तिम दिन जनकपुरधाममा रामकलेवा विधि सम्पन्न भएको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा भगवान् श्रीराम तथा माता सीताका बीचमा शुभविवाह सम्पन्न भएको भोलिपल्ट भारतबाट आएका जन्तिसहितका व्यक्तिहरूलाई रामकलेवास्वरूप भोजन गराउने चलन रहेको छ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको रामकलेवामा भारत तथा नेपालका विभिन्न भागबाट आएका…