Live on
Your Voice, Your Power
काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकाले बिहीबार मङ्गलबजारकाे सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए । रथलाई जावलाखेल पुर्याएकाे चार दिनपछि अर्थात…