धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८२ साल जेठ १२ गते सोमबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। बटसावित्री व्रत। तदनुसार सन् २०२५ मे २६ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ।…