धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर ७ तारिख। असोज शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। कुष्माण्डा देवी नाम गरेकी देवीको पूजा गरिन्छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य…