Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल मंसिर १५ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ३० तारिख। चतुदर्शी तिथि। बाला चतुर्दशी व्रत। शतबिज छर्ने दिन। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ।…