धर्म / संस्कृति Archives | Page 73 of 192 | Khabarhub Khabarhub

लोप हुँदै सुदूरपश्चिमको देउडा

बझाङ– भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको सङ्ख्यामा हुन्थे ।  पाटादेवलको चौरदेखि…