धर्म / संस्कृति Archives | Page 77 of 249 | Khabarhub Khabarhub

तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौँ– यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लागेकाले एकै दिन मनाइएको हो । तिथिअनुसार आज बिहान कुकुरको पूजा र…