Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल साउन २८ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १२ तारिख । साउन शुल्क पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस । गोरखकाली पूजा ।आज साउन महिनाको अन्तिम सोमबार । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका…