Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८० साल पुस २७ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १२ तारिख।। पुस शुक्ल पक्षको प्रतिपदा तिथि। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रतोल ल्होसार पर्व परेको छ । शुक्रबार हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको…