धर्म / संस्कृति « Khabarhub

बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं– हिन्दुहरूको महान पर्व बडादसैँको अवसरमा बागलुङका शक्तिपीठहरुमा पुजा गर्ने भक्तजनहरूको उपस्थिति बाक्लो छ ।  बागलुङको कालिका भगवती मन्दिर, भैरवस्थान, गल्कोटको कोट मन्दिर, जैमिनीको भगवती मन्दिर, निसीकोट लगाएका शक्तिपीठहरूमा पुजा गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। नवदुर्गा सुरु भएसँगै शक्तिपीठहरूमा पुजा गर्नकै लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।  विशेषगरि कालिका भगवती मन्दिरमा पुजा गर्ने भक्तजनहरूको…