समाचार Archives | Page 103 of 7415 | Khabarhub Khabarhub

दीक्षान्त रोकिएकोमा आपत्ति जनाउँदै सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको दीक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरूले दीक्षान्त समारोहमा कहिले भाग लिन पाउँछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । उनले भनिन्- 'कृषि तथा वन विज्ञान विश्व विद्यालयमा…