समाचार Archives | Page 1088 of 7423 | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : चिउरी गाउँको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन आएका पनि बिते

जाजरकोट- जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्ण रुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् । खलङ्गाबाट डेढघण्टाको दूरीमा रहेको यो…