समाचार Archives | Page 1086 of 6982 | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित म्यान्मारमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । प्रकोपका कारण ४० हजारभन्दा धेरै विस्थापित भएको…