समाचार Archives | Page 11 of 7827 | Khabarhub Khabarhub

सङ्खुवासभा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

किमाथांका – जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी)को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  कारागारका कैदीबन्दीमा क्षयरोग(टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गरे । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ । …