समाचार Archives | Page 1111 of 7421 | Khabarhub Khabarhub

सर्राफको हत्या आरोपमा छ जना पक्राउ

बारा– गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।   मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन्  । उहाँलाई श्रद्धाञ्जली…