समाचार Archives | Page 1112 of 7421 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो । आज प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दु झर्‍याे । सेसन अवधिमा १० स्टकको ७८२ कित्ता सेयर किनबेच भएको छ । जसमा २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको कारोबार भयो ।  किनबेच भएका १० स्टकमध्ये ३ वटाको मूल्य बढ्यो भने ४ वटाको घटेको छ ।…