Live on
Your Voice, Your Power
लेखनाथ– मोरङ विराट चोक निवासी खगेन्द्र तिमिल्सेनालाई पोखरा फेवातालको पानीमाथि ताल बाराही देवीका मूर्ति छ भन्ने कुरा यस अगाडि नै थाहा थियो । कोजाग्रत पूर्णिमा दिन देवीको दर्शन गर्न आउने मेसो उनलाई मिलेको थिएन । यसपटक भने उनले फुर्सद निकालेर परिवारसहित मुस्ताङको मुक्तिनाथ दर्शनसँगै आज पोखराको ताल बाराही देवीको दर्शन गर्न आएका तिमिल्सेनाले भने, 'फेवाताल…