समाचार Archives | Page 1137 of 7418 | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज स्वदेश फर्किएका नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए । गत हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८…