समाचार Archives | Page 1160 of 7414 | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिन चीनमा

बेइजिङ- इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलनमा भाग लिन आउने एक…