समाचार Archives | Page 1167 of 7412 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड भोलि धनगढी जाने, यस्तो छ कार्यतालिका

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि कैलालीको धनगढी जाने भएका छन् । समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड भोलि बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ । उनी धनगढीबाट सीधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा…