समाचार Archives | Page 1210 of 7406 | Khabarhub Khabarhub

जाजरकोटमा वन मासेर खनिएका सडकको अनुसन्धान हुँदै

सुर्खेत– डिभिजन वन कार्यालय जाजरकोटले वन मासेर असारमा जथाभावी निर्माण गरिएका २८ वटा सडकको अनुसन्धान गरिरहेको छ। सातै पालिकामा रहेको डिभिजन वन कार्यालयलाई डिपिआरबिना कुन निकायको अनुमतिमा वन भित्र सडक निर्माण गरिएको भन्दै क्षतिको विवरण संकलनको काम भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका डिभिजन प्रमुख राधाकृष्ण दासले बताए। वन क्षेत्रभित्र सडक निर्माण गर्दा डिपिआर निर्माण गरि…