समाचार Archives | Page 1218 of 7405 | Khabarhub Khabarhub

विश्वकै लामो केबुलकार बन्ने निश्चित 

काठमाडौं– प्रस्तावित विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबुलकार भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेडले बनाउने भएको छ ।  भारतको हैदरवादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेड र मुक्तिनाथ दर्शन प्रालिबीच प्रारम्भिक सम्झौता भएको हो । समझदारीपत्रमा मुक्तिनाथ प्रालिका प्रबन्ध सञ्चालक श्रीधर सापकोटा र के एन्ड आर रेलका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरेका छन् ।  मुक्तिनाथले प्रशासनिक…