समाचार Archives | Page 1239 of 7070 | Khabarhub Khabarhub

कोटहीमाई गाउँपालिकाका इन्जिनियरवविरुद्व भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। यादवले कोटहीमाई गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने…