समाचार Archives | Page 1252 of 7120 | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा सहयोग गर्न तयार छु : डा. भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा छानविनका लागि आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । सो जग्गा प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व प्रधानमन्त्री भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा सहयोग गर्न तयार रहेको बताएका हुन् । हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय…