समाचार Archives | Page 1255 of 7135 | Khabarhub Khabarhub

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईजनाको शव भेटियो, तीनजनाकाे खाेजी जारी

मकवानपुर– मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । हिजो बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।  उनका अनुसार ६०…