Live on
Your Voice, Your Power
काठमाडौँ– करिब ६१ केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ । प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि जिल्ला अदालत काठमाडौँले आजबाट थुनछेक बहस गर्न लागेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको हो ।…