समाचार Archives | Page 126 of 7865 | Khabarhub Khabarhub

दुवै प्रहरी विधयेक संसद्‍‍मा : सिपाहीदेखि आईजीपीसम्मलाई यस्तो छ नयाँ व्यवस्था

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक मंगलबार गृह मन्त्रालयबाट संघीय संसद् सचिवालयमा पेश गरिएको छ । गृहमन्त्री रमेश लेखकले विभिन्न मन्त्रालय-निकाय-समितिसँगको सहमतिपछि मन्त्रिपरिषद्बाट स्वीकृति लिएर दुवै विधयेक संघीय संसदमा दर्ता गरेका हुन् । लेखकले शान्ति सुरक्षा, अमयनचयन र सुशासनका साथै पद बहालीसँगै आफूले प्रहरी संगठन समयसापेक्ष व्यवस्थित,…