समाचार Archives | Page 13 of 7829 | Khabarhub Khabarhub

शहीदका बिरामी पिता भेट्न गोरखा पुगे प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शहीदका बिरामी पिता भेट्न गोरखा पुगेका छन्‌ । माओवादी नेतृत्वमा चलेको १० वर्षे सशस्त्र सङ्घर्ष (जनयुद्ध)का शहीद वीरेन ओलियाका बिरामी पिता देवराज ओलियालाई भेट्न दाहाल गोरखाको पालुङटार-८ स्थित घरमै पुगेका हुन्‌ । दाहालले आलियाको स्वास्थ्यलाभ कामना गरे । धुवाँकोट गोरखाका पदम ओलिया (वीरेन) माओवादी नेतृत्वको तत्कालीन…