समाचार Archives | Page 1321 of 7415 | Khabarhub Khabarhub

नेपाली हिन्दु नारीको पर्व तीज सुरु, आज दर खाएर मनाउँदै

काठमाडौँ– नेपाली हिन्दु नारीले हरितालिका (तीज) पर्वको पहिलो दिन आज साँझ दर खाएर मनाउँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु भएको छ । माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ…