समाचार Archives | Page 1327 of 7416 | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन् । नेसपाको प्रवास कमिटीको निमन्त्रणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन् । साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा आफ्नो राय दिनेछन् । भट्टराईको सचिवालयका अनुसार…