समाचार Archives | Page 134 of 7419 | Khabarhub Khabarhub

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन बिच बाटोमै रोकिएका छन् । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला,…